Logo

काठमाडौंमै २ हजार मेगावाट विद्युत खपत गराउने प्राधिकरणको योजना, यसरी हुँदैछ तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरु जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरु एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई…