Logo

राष्ट्र बैंकले आज दुई अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै, फागुन २७ गते परिपक्व हुने

राष्ट्र बैंकले आज दुई अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै, फागुन २७ गते परिपक्व हुने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

laxmi

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ ।

बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL