ग्लोबल आइएमई बैंकको शाखा ओखलढुङ्गाको रमाइलो डाँडामा, शाखा संख्या १४९ पुग्यो

Global IME Online Form

काठमाडौं । ग्लोबल आइएमई बैंकले ओखलढुङ्गाको रमाइलो डाँडा बजारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखासँगै बैंकको शाखा संख्या १ सय ४९ पुगेको छ ।

बैंकले १४९ शाखा, ३० राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा समेत प्रदान गर्दै आईरहेको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status