Logo

एनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त, कार्यकाल नसकिँदै बाहिरिए जगदीश

एनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त, कार्यकाल नसकिँदै बाहिरिए जगदीश



काठमाडौं । एनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन । संचालक समितिको बिहीबार सम्पन्न बैठकले उनलाई बैंकको संचालकको रुपमा नियुक्त गरेको हो ।

laxmi

बैंकका संचालक जगदीशप्रसाद अग्रवाल संचाककबाट बाहिरिएपछि उनको बाँकी कार्यकालको लागि निकुञ्ज संचालकमा नियुक्त भएका हुन । २०७४ भदौ ३० गतेको साधारण सभाले बैंकको संचालकमा ४ बर्षका लागि जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको थियो ।

राष्ट्र बैंकको निर्देशनको पालना गर्दै जगदीश अग्रवाल संचालकबाट कार्यकाल नसकिँदै बाहिरिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL