Logo

एनआईसी एशिया बैंक र होटल ह्यारिसनबीच सम्झौता, बैंकका ग्राहकलाई ३० प्रतिशत छुट

एनआईसी एशिया बैंक र होटल ह्यारिसनबीच सम्झौता, बैंकका ग्राहकलाई ३० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेस बिराटनगरबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका कर्मचारी तथा ग्राहकलाई होटलको सेवा सुविधामा ३० प्रतिशत सम्म छुट पाउने भएको छ ।

laxmi

बैंकको प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटलका म्यानेजर प्रदीप पोखरेलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । उक्त सम्झौतासँगै विराटनगर घुम्न जाने बैंकका ग्राहकहरुले ३० प्रतिशत सम्म छुटको फाईदा लिन सकिने छ ।

बैंकले २ सय ९५ शाखा, ३ सय २० एटिएम, ५५ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL