Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितलाई सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितलाई सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले बारा र पर्साका हावाहुरी पिडितलाई विभिन्न सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १ सय ४५ घरधुरीलाई १ सय थान म्याट्रेस, झुल तथा त्रिपाल सहयोग गरेको हो ।

laxmi

बैंकले चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।

बैकले १ सय ४५ घरधुरीका पीडितहरुलाइ १ सय थान झुल, १ सय थान म्याट्रेस तथा १ सय थान टेन्ट सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL