Logo

ज्योति बिकास बैंकको उच्च व्यबस्थापनमा शर्मा र आचार्य नियुक्त, बैंकिङ क्षेत्रमा २८ बर्षको अनुभव

ज्योति बिकास बैंकको उच्च व्यबस्थापनमा शर्मा र आचार्य नियुक्त, बैंकिङ क्षेत्रमा २८ बर्षको अनुभव



काठमाडौं । ज्योति बिकास बैंकको नायब महाप्रबन्धक (डिजिएम) मा शुशिल कुमार शर्मा नियुक्त भएका छन । साथै बैंकको सहायक प्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका छन ।

महाप्रबन्धकमा नियुक्त भएका शुशिल कुमार शर्मासँग २३ बर्ष नेपाल एसबिआइ बैक र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब छ ।

उनि यस अघि एसबिआइ बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । ब्यबस्थापनमा स्नातकोत्तर गरेका शर्मासँग शाखा प्रबन्धक देखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभब रहेको छ ।

त्यसैगरी सहायक प्रबन्धकमा नियुक्त भएका रामहरि आचार्य सँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ ।
ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL