Logo

धनकुटामा पुग्यो सनराईज बैंक, शाखा संख्या ८९

धनकुटामा पुग्यो सनराईज बैंक, शाखा संख्या ८९



काठमाडौं । सनराइज बैंकले धनकुटामा शाखा विस्तार गरेको छ ।

बैंकले धनकुटा नगरपालिका वडा नं ७ धनकुटा बजारमा ८९ औँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले ८९ शाखा, २२ शाखारहित बैंकिङ सेवा ३ एक्सटेन्सन काउण्टर तथा १ सय एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL