Logo

वडा सदस्य पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

वडा सदस्य पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब स्थानीय तहको वडा सदस्य पनि बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक बन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वडा सदस्यलाई समेत त्यस्त संस्थाको सञ्चालक बन्न रोक लगाएको हो ।

राष्ट्र बैंकले निर्वाचित प्रतिनिधिहरु बैंकमा आउँदा सुशासनमा समस्या हुने भन्दै सोमबार त्यससम्बन्धी निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार अनुसार निर्वाचित सबै प्रतिनिधीलाई बैंक संचालक बन्न रोक लगाएको हो ।

बैंकले सांसदहरु बैंकको संचालक रहेको अवस्थामा ऐन निर्माणमा हस्तक्षेप गर्ने भएकोले भन्दै बैंक संचालक बन्न रोक लगाउने प्रस्ताव गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL