Logo

सरकारको प्राथमिकतामा धार्मिक पर्यटन, केवलकार निर्माणलाई प्रोत्साहन

सरकारको प्राथमिकतामा धार्मिक पर्यटन, केवलकार निर्माणलाई प्रोत्साहन



काठमाडौं । सरकारले बजेट मार्फत धार्मिक पर्यटन क्षेत्रलाई प्राथमिकता दिने भएको छ । हिमाली तथा पहाडी भेगमा रहेका धार्मिक क्षेत्रलाई प्रवर्द्धन गरी माईस टुरिजमको रुपमा विकास गर्ने भएको छ ।

laxmi

त्यस्तै सरकारले बजेट मार्फत पर्यटन पूर्वधारलाई विकाश गरि अन्तरराष्ट्रिय गन्तब्यको रुपमा नेपालको प्रचार प्रसार गर्ने गरि काम अगाडी बढाउने भएको छ । जस्का लागि सरकारले केवलकार निर्माणलाई प्रोत्साहन दिने भएको छ ।

भ्रमण बर्ष २०२० लाई सफल पार्न सरकारले शाहसिक पर्यटकलाई जोड दिँदै रारा पर्यटनलाई विशेष प्राथमिक्ता दिई पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL