Logo

टर्यो लाङटाङ अन्तरराष्ट्रिय म्याराथन, अर्को सुचना नआए सम्म स्थगित

टर्यो लाङटाङ अन्तरराष्ट्रिय म्याराथन, अर्को सुचना नआए सम्म स्थगित



काठमाडौँ । नेपालका ट्रेकिङ एजेन्सीज एशोसिएशन टानले २५ अप्रिलमा हुने भनिएको लाङटाङ अन्तरराष्ट्रिय  म्याराथन स्थगित गरिएको छ ।

लाङटाङ अन्तरराष्ट्रिय म्याराथनका लागि आवश्यक तयारी भए पनि प्राबिधिक कारणले स्थगित गरेको टानका महासचिव आङपेम्बा शेर्पाले बताएका छन ।

पर्यटकिय क्षेत्रमा साहसिक खेलको माध्यमबाट पर्यटन गन्तव्यको प्रचार प्रसार गर्ने तथा अन्तरराष्ट्रिय  स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवर्दन गर्न उद्देश्यले गर्न लागिएको उक्त म्याराथन अर्को सुचना नआए सम्म स्थगित भएको हो ।

भुकम्पले ध्वस्त भएको लामटाङ क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन र पर्यटन प्रवर्दनका लागि लाङटाङ अन्तरराष्ट्रिय म्याराथन गर्ने लागिएको थियो ।

उक्त म्याराथन क्यान्जीन गोम्पाबाट सुरु भइ स्यब्रुवेसीमा समापन गर्ने कार्यक्रम रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL