Logo

युएस बंगला एयरलाइन्स भन्छ ‘कन्ट्रोलको गलत निर्देशनले दुर्घटना भयो’

युएस बंगला एयरलाइन्स भन्छ ‘कन्ट्रोलको गलत निर्देशनले दुर्घटना भयो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युएस बंगला एयरलाइन्सले सोमबार भएको विमान दुर्घटना गलत निर्देशनले भएको बताएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार ४९ जनाको ज्यान जानेगरी भएको एसबी २११ उडान दुर्घटनामा काठमाडौं विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) को गलत निर्देशनले भएको बताएको हो ।

बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले विमान र विमान चालकमा कुनै समस्या नदेखिएको अवस्थामा एटिसीको गलत निर्देशनले दुर्घटना भएको बताएको हो ।

बंगलादेशका स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL