Logo

मन्त्रिपरिषद्ले पारित गर्यो लिम्पियाधुरा सहितको नेपालको नक्सा

मन्त्रिपरिषद्ले पारित गर्यो लिम्पियाधुरा सहितको नेपालको नक्सा



काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ ।

laxmi

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले बिजखबरलाई बताए ।

भारत सरकारले नेपालको भुमिका सडक विस्तार गरी चीनको मानसरोवर जोड्ने संजाल विस्तार गरेपछि नेपाल सरकारले लिम्पियाधुरा सहितको नक्सा पारित गरेको हो ।

संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा–लिपुलेक–कालाकानी सहितको नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL