Logo

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

बाँकी घाइतेहरुको केएमसी अस्पता, सिभिल अस्पताल र नर्भिकमा उपचार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL