विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

बाँकी घाइतेहरुको केएमसी अस्पता, सिभिल अस्पताल र नर्भिकमा उपचार भइरहेको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्