Logo

७३ हजारले अवलोकन गर्दै सकियो दशैं मेला, महर्जनले पाए बजाजको मोटरसाइकल

७३ हजारले अवलोकन गर्दै सकियो दशैं मेला, महर्जनले पाए बजाजको मोटरसाइकल



काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै सुरु भएको फेस्टिवल सपिङ मेला सम्पन्न भएको छ । काठमाडौंको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल सपिङ मार्केट सम्पन्न भएको छ ।

laxmi

पाँच दिनसम्म चलेको उक्त मेलामा ७३ हजार जना अवलोकनकर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल हात पारेका छन । दशैं मेलाको अन्तिम दिनमा गरेको गोलाप्रथाबाट शमिर्ला सप्लायर्सका सुन्दर महर्जनले उक्त मोटरसाईकल हात पारेका हुन ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल सपिङ मेलामा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकारलगायतका स्टलहरु राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL