७३ हजारले अवलोकन गर्दै सकियो दशैं मेला, महर्जनले पाए बजाजको मोटरसाइकल

Festival Market Concluded

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै सुरु भएको फेस्टिवल सपिङ मेला सम्पन्न भएको छ । काठमाडौंको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल सपिङ मार्केट सम्पन्न भएको छ ।

पाँच दिनसम्म चलेको उक्त मेलामा ७३ हजार जना अवलोकनकर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल हात पारेका छन । दशैं मेलाको अन्तिम दिनमा गरेको गोलाप्रथाबाट शमिर्ला सप्लायर्सका सुन्दर महर्जनले उक्त मोटरसाईकल हात पारेका हुन ।

Bajaj Advertisement
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल सपिङ मेलामा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकारलगायतका स्टलहरु राखिएका थिए ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status