Logo

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिँदै, २४ औं साधारणसभा सम्पन्न

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिँदै, २४ औं साधारणसभा सम्पन्न



काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २४ औं साधारण सभाले सोमबार आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पारित गरेको हो ।

laxmi

साधारणसभामा कोष सचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले आब २०७४÷७५ को प्रतिवेदन पेश गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL