Logo

प्रभु मनि ट्रान्सफरको चाडपर्व योजना सार्वजनिक, एक जनाले हेलिकप्टरमा कालिञ्चोक घुम्न पाउने

प्रभु मनि ट्रान्सफरको चाडपर्व योजना सार्वजनिक, एक जनाले हेलिकप्टरमा कालिञ्चोक घुम्न पाउने



काठमाडौं । प्रभु मनि ट्रान्सफरले अघिल्ल बर्षझैं चाडपर्वको उमंग, रमाऔं प्रभुसँग भन्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले आईतबार दशै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

उक्त योजनामा प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक ब्यक्ति यस योजनामा सामेल रहने छन् । यस योजनामा एक जोडी भाग्यशाली बिजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।

यस्तै अन्यले विभिन्न उपहारहरु टिसर्ट, क्याप र प्रभु टिभी सेटटप बक्स प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत नेपाल बाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL