Logo

प्राईम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन, पाँचै जना संचालक निर्विरोध

प्राईम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन, पाँचै जना संचालक निर्विरोध



काठमाडौं । प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् ।

laxmi

बैंक संचालक समितिको सोमबार बेलुकी बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
गत हप्ता भएको बैंकको साधारणसभाले सस्थापक समुहबाट राजेन्द्रदास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ चयन गरेको थियो ।

यसैगरी सर्वसाधारण सेयर धनीकोको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निवार्चित भएका थिए ।

संस्थापक र सर्वसाधार समुहबाट ३÷३ जना संचालक रहनेमा सर्वसाधारतर्फबाट यस अघि नै गजेन्द्र विष्ट निर्वाचित भइसकेको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL