Logo

एलजीको टिभिमा २ वर्षे वारेन्टी, युएचडी र सुपर युएचडीमा पनि

एलजीको टिभिमा २ वर्षे वारेन्टी, युएचडी र सुपर युएचडीमा पनि



काठमाडौं । एलजी टिभीले हरेक टिभीमा २ वर्षे वारेन्टी दिने भएको छ ।

कम्पनीले ग्राहकहरुको मागलाई मध्य नजर राख्दै हरेक एलजी टिभीको खरिदमा २ वर्षको वारेन्टी दिने भएको हो ।

विगतमा सामान्य टिभीको खरिदमा मात्रै २ वर्षे वारेन्टी दिँदै आएको कम्पनीले अव युएचडी र सुपर युएचडीमा पनि २ वर्षको वारेन्टी दिने भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL