Logo

नेपाल बैंकलाई एफपीओ निष्काशन गर्न अनुमति, प्रिमियम मूल्य तोक्दै

नेपाल बैंकलाई एफपीओ निष्काशन गर्न अनुमति, प्रिमियम मूल्य तोक्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकले साधारणसभाबाट १ करोड ७६ लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपिओ) निष्कासन गर्ने निर्णय पारित गरेको छ । बैंकको ५८ औं साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

यसैगरी बैंठकले बैंकको संचालक समितिको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ र ४९ प्रतिशत कायम गर्ने भएको छ । जसमा थप प्रिमियमा थपेर १ करोड ७६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

उक्त साधारणसभाले एफपिओ निष्कासनकालागि आवश्यक प्रकृया अगाडि बढाउन बैंक संचालक समितिलाई अख्तियारी दिएको छ । बैंकले अध्ययन गरेर प्रिमियम मूल्य निर्धारण गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL