Logo

एनएलजी इन्स्योरेन्सको २५ बोनस घोषणा, दुई संचालक चयन गर्दै

एनएलजी इन्स्योरेन्सको २५ बोनस घोषणा, दुई संचालक चयन गर्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनएलजी इन्स्योरेन्स आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हालको चुक्ता पूँजीको आधारमा उक्त बोनस सेयर दिने घोषणा गरेको हो ।

बोनस सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ ला रुपैयाँ पुग्नेछ । बोसन सेयर पारितका लागि कम्पनीले फागुन ३ गते बार्षिक साधारणसभा डाकेको छ । जसबाट बोनस पारितका साथै सर्वसाधारण तर्फबाट २ जना संचालन समेत चयन गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL