Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

सामान्य उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको भाउ तोलाको ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुन आज २ सय रुपैयाँले उकालो लागेको हो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ । सो दिन चाँदीको भाउ तोलाको ७ सय २५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL