Logo

प्रतितोला ४ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ घट्यो

प्रतितोला ४ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता सामान्य उतारचढाव भएको सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

स्थानीय बजारमा सुनको मूल्य घट्दै प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार चाँदीको मूल्य पनि सामान्य ओारालो लागेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL