Logo

एनएलजी इन्स्योरेन्सबाट बाहिरिए शाह, निमित्त सीईओमा पन्त

एनएलजी इन्स्योरेन्सबाट बाहिरिए शाह, निमित्त सीईओमा पन्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट बिजयबहादुर शाखा बाहिरिएका छन् । कम्पनी संचालक समितिको बिहीबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेसँगै उनी सो पदबाट बाहिरिएका हुन् ।

शाहको राजीनामा स्वीकृति भएसँगै बोर्ड संचालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृतमा सुनिल बल्लभ पन्तलाई नियुक्त गरेको छ । एनएलजीमै डेपुटी महाप्रबन्धकको रुपमा कार्यरत पन्तलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओमा बढुवा गरेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL