Logo

प्रतितोला ५ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ घट्यो

प्रतितोला ५ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ५ सय रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतितोला १ सय रुपैयाँले बढेको सुन आज उच्च रुपमा घटेको छ ।

बजारमा सुनको मूल्य घट्दै प्रतितोला ५४ हजार २ सय रुपैयाँ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL