Logo

यस्ता छन् पर्यटकको रोजाइमा परेका विश्वको उत्कृष्ट ३० शहर

यस्ता छन् पर्यटकको रोजाइमा परेका विश्वको उत्कृष्ट ३० शहर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तपाँइलाई विश्वको सबैभन्दा घुम्न मन पर्ने ठाउँ कुन हो भन्दा धेरैको उत्तार आउनसक्छ, फ्रान्सको पेरिस, साउथ अफ्रिकाको केप टाउन वा अमेरिकाको न्यू योर्क । तर हालै सार्वजनिक एक रिपोर्टले भने थाइल्याण्डको बैंककलाई घुम्नका लागि सबैभन्दा धेरैको रोजाइमा परेको शहरको रुपमा देखाएको छ ।

मास्टरकार्डले सार्वजनिक गरेको २०१७ ग्लोवल डेस्टिनेशन सिटी सूचांकमा थाइलयाण्डको बैंकक सबैभन्दा बढी घुम्न गएको उल्लेख छ । यो अन्तरराष्ट्रिय पर्यटकको संख्याका आधारमा छुट्याइएको हो ।

यहाँ विश्वका उत्कृष्ट ३० शहरका नाम दिइएका छन् । जहाँ गत बर्ष सबैभन्दा बढी अन्तरराष्ट्रिय पर्यटक घुम्नका लागि पुगेका थिए ।

  1. साउन अफ्रिकाको जोहानेशवर्ग ४८ लाख अन्तरराष्ट्रिय पर्यटक
  2. ज्र्मनीको बर्लिन ५१ लख
  3. क्यानडाको ट्रोनोटो ५१ लख
  4. भारतको मुम्बई ५३ लाख
  5. जर्मनीको मुनिच ५४ लाख
  6. स्पेनको मर्डिड ५५ लाख
  7. आयरल्याण्डको डब्लिन ५५ लाख
  8. भारतको चेन्नई ५७ लाख
  9. अमेरिकाको लस एनजल्स ५८ लाख
  10. अमेरिकाको मिअमी ६० लाख
  11. चेक रिपब्लिक पराग्वे ६४ लाख
  12. अष्ट्रियाको भीन्ना ६६ लाख
  13. चीनको सांघाई ६६ लाख
  14. इटालीको रोम ७३ लाख
  15. ताइवानको ताइपेइ ७८ लाख
  16. जापानको ओसाका ७९ लाख
  17. इटालीको मिलान ८४ लाख
  18. नेदरल्याण्डस्को अमस्टर्डम ८७ लाख
  19. स्पेनको बार्सिलोना ८९ लाख
  20. टर्कीको स्तानाबुल ९२ लाख
  21. ह्ङकङ ९२ लाख
  22. मलेसियाको क्वालालम्पुर १ करोड २१ लाख
  23. अमेरिकाको न्यूयोर्क १ करोड २४ लाख
  24. साउथ कोरियाको सेउल १ करोड २४ लाख
  25. जापानको टोक्यो १ करोड २५ लाख
  26. सिंगापुर १ कराड ३४ लाख दुवई १ करोड ६० लाख
  27.  दुवई १ करोड ६० लाख
  28. फ्रान्सको पेरिस १ करोड ६१ लाख
  29. युकेको लण्डन २ करोड
  30. थाइल्याण्डको बैंकक २ करोड २ लाख
laxmi

प्रतिक्रिया दिनुहोस्
MBL