Logo

राधी विद्युतलाई आईपीओ निष्काशन गर्न अनुमति

राधी विद्युतलाई आईपीओ निष्काशन गर्न अनुमति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राधी विद्युत कम्पनीले प्राथमिक सेयर निष्काशनका लागि स्वीकृति पाएको हो । नेपाल धितोपत्र बोर्डले राधीलाई मंगलबार प्रतिकित्ता १ सय रुपैयाँका दरले कुल ७ लाख ६४ हजार कित्ता सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

जस अनुसार कम्पनीले कुल ७ करोड ६४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहने भएको छ । मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL