Logo

सञ्चय कोषले चैत २१ गतेसम्म आर्थिक कारोवार बन्द गर्ने, अत्यावश्यक सेवा भने चालु रहने

सञ्चय कोषले चैत २१ गतेसम्म आर्थिक कारोवार बन्द गर्ने, अत्यावश्यक सेवा भने चालु रहने



काठमाडौं । कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत संकलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ ।

कोभिड–१९ (कोरोना भाईरस) को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले जानकरी दिएका छन । शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL