Logo

देशमा लगानी वातावरण बनेको भए अर्थतन्त्रको आकार बढ्थ्यो : डा. स्वर्णिम वाग्लेसँगको अन्तर्वार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्। लामो समय नेपाली कांग्रेसमा क्रियाशील उनी विसं २०७९ को उपनिर्वाचनको समयमा रास्वपामा प्रवेश गरेर तनहुँमा उम्मेदवार बनेका हुन्। अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) सांसद वाग्ले मुलुकको आर्थिक क्षेत्रको विज्ञका रूपमा परिचित छन्। उनले विगतमा उनले राष्ट्रिय योजना…