Logo

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने प्रयासमा मैदा उद्योग संघ, संघ र भारतको एग्रीवाचबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वैशाख १२ गते भएको उक्त सभाको प्रमुख अतिथिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भन्डारी थिए । सो अवसरमा मन्त्री दामोदर भण्डारीको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनी बीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श…