Logo

उद्योगको काटिएको लाईन जोडिने, डेडिकेटेड ट्रंक लाईनको विवाद समाधान गर्न छानविन समिति गठन

काठमाडौं । यसअघि डेडिकेटेड ट्रंक लाईनको विवादमा काटिएको उद्योगहरुको लाईन जोडिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यो विवादमा छानविन समिति गठन गर्ने र तत्कालका लागि लाईन जोड्ने निर्णय गरेको हो । यो बिषयमा यसअघि उद्योगीहरुले माग गर्दै आएको छानविन आयोग बनाउने कुरालाई मध्यनजर गर्दै मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सर्वोच्च…