Logo

एफवान सफ्टको घोषणा, मोबाईल बैंकिङ लिडर बन्यो मुक्तिनाथ विकास बैंक

एफवान सफ्टको घोषणा, मोबाईल बैंकिङ लिडर बन्यो मुक्तिनाथ विकास बैंक



काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंकलाई फागुन महिनाको मोबाईल बैंकिङ लिडर बनेको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ लिडर बन्न सफल भएको हो ।

laxmi

ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङमार्फत १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् । बैंकले १ सय ३६ शाखा, २२ एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिटान्स एजेन्टमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL