Logo

आरटीजीएस कारोबार गर्दा शुल्क नलाग्ने, यस्तो छ राष्ट्र बैंकको निर्णय

आरटीजीएस कारोबार गर्दा शुल्क नलाग्ने, यस्तो छ राष्ट्र बैंकको निर्णय



काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस कारोबारमा कुनै शुल्क नलाग्ने जानकारी दिएको छ । बैंकले आईतबार एक निर्देशन जारी गर्दै कुनैपछि बैंकका ग्राहकले आरटीजीएस कारोबार गरेवापत कुनै शुल्क नलाग्ने जानकारी दिएको हो ।

laxmi

पछिल्लो समय विश्व लगायत नेपालमा पनि कोरोना भाईरसको त्रास बढेपछि विद्युतीय माध्यमको भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जानकारी दिएको छ ।

यस्तै राष्ट्र बैंकले यस्तो समयमा विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखी भुक्तानीका कार्यहरु गर्न समेत सेवाग्राहीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL