Logo

कञ्चन डेभलपमेन्ट बैंकको सिईओमा पुन: जैशी, थपियो ४ बर्षे कार्यकाल

कञ्चन डेभलपमेन्ट बैंकको सिईओमा पुन: जैशी, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनुः विरुराम जैशी नियुक्त भएका छन् ।

laxmi

बैंक संचालक समितिको कात्तिक ८ गते बसेको बैठकले जैशीलाई पुनः सिईओमा नियुक्त गरेको हो ।

संचालक समितिले जैशीलाई आगामी ४ बर्षका लागि सिईओमा नियुक्त गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL