Logo

ओम र एनएमबी बैंकबीच एकिकृत कारोबार सुरु, बन्यो गण्डकी प्रदेशकै धेरै शाखा भएको बैंक

ओम र एनएमबी बैंकबीच एकिकृत कारोबार सुरु, बन्यो गण्डकी प्रदेशकै धेरै शाखा भएको बैंक



काठमाडौं । पोखरास्थित ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंकले एकिकृत कारोबार सुरु गरेका छन । एनएमबी बैंकले ओम बैंकलाई गाभे पश्चात आईतबार एक कार्यक्रमको आयोजना गर्दै एकिकृत कारोबार सुरु भएको हो ।

laxmi

एकिकृत कारोबार सुरु भएपश्चात उक्त बैंक गण्डकी प्रदेशकै सबैभन्दा धेरै शाखा कार्यालय भएको बैंक बनेको छ ।

अब बैंकको शाखा संख्या १ सय ६३ पुगेको छ । आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एकिकृत कारोबारको सुभारम्भ गरेका हुन्

प्रतिक्रिया दिनुहोस्
MBL