Logo

कामना सेवा विकास बैंकको शाखा पर्वतको डिमुवामा, शाखा संख्या ९२ पुग्यो

कामना सेवा विकास बैंकको शाखा पर्वतको डिमुवामा, शाखा संख्या ९२ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा शाखा विस्तार गरेको छ ।

laxmi

बैंकले विस्तार गरेको उक्त शाखाको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

बैंकले ९२ शाखा तथा ४४ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, एसएमएस, मोबाईल तथा ईन्टरनेट बैंकिङ, सिआश्वालगायतका माध्यमबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL