Logo

एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता, सेवामा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता, सेवामा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा १० प्रतिशत सम्म छुट पाउन सक्नेछन ।

laxmi

बैंकका डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा तथा ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ८५ शाखा, ३ सय एटिएम, ४७ एक्स्टेन्सन काउन्टर एवं ३७ शाखारहित बैंकिङ इकाईमार्फत् सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL