Logo

प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा, घरैबाट खाता खोल्न सकिने

प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा, घरैबाट खाता खोल्न सकिने



काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘अनलाईन खाता सेवा’ संचालनमा ल्याएको छ ।

laxmi

बैंकले ग्राहकको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएकामा अब अनलाइनमार्फत समेत खाता खोल्न सकिने भएको छ ।

बैंकले घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने जानकारी दिएको छ ।

ग्राहकले खाता खोल्न बैंकको वेवसाईटमा रहेको अनलाईन एसी ओपनिङ गरी अनलाईन खाता खोल्न सक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL