Logo

सनराइज बैंक र नेशनल लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलिसी

सनराइज बैंक र नेशनल लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलिसी



काठमाडौं । सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ ।

laxmi

बैंक र कम्पनीबीच भएको बैंकान्स्योरेन्स सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा योजनाहरm बिक्री गर्न सक्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैकले १ सय ४ शाखा, २८ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर, १ सय १९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL