Logo

कामना सेवा विकास बैंकको शाखा झापाको भद्रपुरमा, शाखा संख्या ७० पुग्यो

कामना सेवा विकास बैंकको शाखा झापाको भद्रपुरमा, शाखा संख्या ७० पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले झापाको विर्तामोडमा शाखा विस्तार गरेको छ ।

laxmi

बैंकले झापाको विर्तामोड नगरपालिका ४ भद्रपुर रोडमा विस्तार गरेको शाखाको बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

बैंकले विस्तारित शाखासँगै ६९ शाखा तथा २४ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, इन्टरनेट, मोबाईल बैंकिङ, सिआश्वा लगायतका सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL