Logo

एसबिआई बैंकका लगानीकर्तालाई १५ प्रतिशत लाभांस, प्रस्ताव पेश गरिँदै

एसबिआई बैंकका लगानीकर्तालाई १५ प्रतिशत लाभांस, प्रस्ताव पेश गरिँदै



काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १० दशमलव ७९ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरी जम्मा १५ प्रतिशत लाभांस दिने भएको हो ।

बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको छ । बैंकले उक्त नगद लाभांस र बोनस सेयर वितरण गर्नका लागि आगामी २५ औं साधारण सभामा प्रश्ताव पेश गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक बर्षको अन्त्यसम्म ८४ अर्ब बराबरको कुल निक्षेप संकलन गरेको छ भने २ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL