Logo

जनता बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता, बैंककका शाखा मार्फत बीमा सेवा

जनता बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता, बैंककका शाखा मार्फत बीमा सेवा



काठमाडौं । अजोड इन्स्योरेन्स र जनता बैंक नेपालबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवंर क्षेत्री र इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्रीले बिहीबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा बैंकका शाखामार्फत लिन सकिने अजोड इन्स्योरेन्सका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL