Logo

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांस, यस्तो छ लगानीकर्तालाई बोनस सेयर

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांस, यस्तो छ लगानीकर्तालाई बोनस सेयर



काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांस घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई बोनस सेयर दिने घोषणा गरेको हो ।

बैंक संचालक समितिको आज बसेको बैंठकले गत बर्षको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

उक्त बोसन सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL