Logo

ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा, शाखा संख्या ८० पुग्यो

ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा, शाखा संख्या ८० पुग्यो



काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच नवलपुरको कावासोती नगरपालीकामा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकको उक्त शाखाको कावासोती नगरपालीकाका अध्यक्ष आनन्द गुरुङ र बैंकका अध्यक्ष हरी चन्द्र खड्काले उद्घाटन गरेका हुन ।

बैंकले हाल ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा संचालन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL