Logo

बेष्ट फाइनान्सको सीइओमा अधिकारी नियुक्त, आजैदेखि सम्हाले जिम्मेवारी

बेष्ट फाइनान्सको सीइओमा अधिकारी नियुक्त, आजैदेखि सम्हाले जिम्मेवारी



काठमाडौं । बेष्ट  फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तोयाराज अधिकारी नियुक्त भएका छन् ।

साउन १७ गते बसेको सञ्चालक समितिले बैठकले उनलाई आगामी २ वर्षको लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनले आजैदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन ।
उनले त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन ।

उनिसंग विभिन्न बैंक तथा फाईनान्समा १७ बर्ष काम गरेको अनुभव छ ।

यसका साथै उनि विभिन्न बैंकमा सीईओ हुनुका साथै डेपुटी सीइओ भएर पनि काम गरेको अनुभव उनिसंग छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL