Logo

सेन्चुरी बैंकको ब्रान्ड एम्बेस्डरमा पारस र प्रतिभा, १ बर्षका लागि नियुक्त

सेन्चुरी बैंकको ब्रान्ड एम्बेस्डरमा पारस र प्रतिभा, १ बर्षका लागि नियुक्त



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

बैंकले उनिहरुलाई १ वर्षको लागि ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो  ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय १३ स्थानबाट कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL