Logo

एनसीसी बैंकको शाखा बैतडीमा, १२ जिल्लामा शाखा विस्तार गर्दै

एनसीसी बैंकको शाखा बैतडीमा, १२ जिल्लामा शाखा विस्तार गर्दै



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बैतडीको मेलौलीमा शाखा विस्तार गरेको छ ।

बैंकले बैतडीको मेलौली नगरपालिका वडा नं. १ मा शाखा विस्तार गर्दै अबको केही दिनमानै बारा, रौतहट, सप्तरी, सिरहा, सिन्धुपाल्चोक, काभे्र, गुल्मी, नवलपरासी, कन्चनपुर, तेह्रथुम, दैलेख, ताप्लेजुङ्ग लगायतका जिल्लाहरुमा शाखा विस्ता गर्ने जानकारी दिएको छ ।

बैतडीमा विस्तारित शाखा सँगै शाखा संख्या १ सय ८ पुसगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL