Logo

मुक्तिनाथको नायव प्रमुखमा तारा मानन्धर, बैंकिङ क्षेत्रमा १७ वर्षे अनुभव

मुक्तिनाथको नायव प्रमुखमा तारा मानन्धर, बैंकिङ क्षेत्रमा १७ वर्षे अनुभव



काठमाडौं । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएको छ ।

बैंकिङ क्षेत्रमा १७ वर्षे अनुभव संगालेका मानन्धरलाई आइतबार देखि कार्यभार सम्हाल्ने गरि (डीसीइओ) नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

यस अघि मानन्धर प्रभु बैंकमा (डीसीइओ) मा कार्यरत थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL