Logo

एनआइसी एसिया बैंकका सीईओ रिसालले दिए राजीनामा

एनआइसी एसिया बैंकका सीईओ रिसालले दिए राजीनामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल पुरा नहुँदै पदबाट राजीनामा दिएका हुन् ।

रिसाल २ वर्ष अघि बैंकको सीईओ पदमा नियुक्त भएका थिए । एनआइसी र बैंक अफ एशिया मर्ज भएपछि बैंकमा डेपुटी सीईओको रुपमा काम गरेका थिए । तर, बैंकका तत्कालिन सीईओले छाडेसँगै उनलाई सीईओ बनाइएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL