Logo

सेञ्चुरी बैंकले शुरु गर्यो सी आस्वा

सेञ्चुरी बैंकले शुरु गर्यो सी आस्वा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न २०७४ फागुन १ गते देखी सी–आस्वा सेवा सञ्चालनमा ल्याएको छ ।

आइपीओ, एफपिओ तथा राइट सेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्वा मार्फत हुने भएकोले ग्राहकहरुलाई सुविधा पुगोस भन्ने उद्देश्यसहित सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

साथै ग्राहकहरुले नजिकको सेञ्चुरी बैंकको शाखा कार्यालय तथा केन्द्रिय  कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी सिआस्वा रजिष्ट्रेशन नम्बर लिन सकिने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL